आहा रे आहा रे आहा आहा
आहा रे आहा रे आहा आहा
आहा रे आहा रे आहा आहा
आहा रे आहा रे आहा आहा
बल्ल बुझे चाल तेरो
रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको
पैसा फिर्ताले
हे
बल्ल बुझे चाल तेरो
रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको
पैसा फिर्ताले
तलाई सम्पत्तिको स नभएको
भिकारीले पाओस्
मलाई जुत्ति हान्ने खुट्टी
तेरा मर्किएर जाओस्
मलाई पिठिउ देखाई हिँड्ने
तेरा ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती
धमिराले खाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्
मलाई पिठिउ देखाई हिँड्ने
तेरा ढाँडै सड्की जाओस्
मलाई छोडी अर्कै हेर्ने
तेरा आँखै पड्कि जाओस्
अइ
कलियुगमा सती झैँ
है
राम्री पनि अति नै
अइ
कलियुगमा सती झैँ
है
राम्री पनि अति नै
देख्दा सोझी थि
घुसघुसे स्यालै रहेछ नि
मलाई फकाउँथी फकाउँदै
चम्पक भएछ नि
देख्दा सोझी थि घुसघुसे
स्यालै रहेछ नि
मलाई फकाउँथी फकाउँदै
चम्पक भएछ नि
तलाई सम्पत्तिको स नभएको
भिकारीले पाओस्
मलाई जुत्ति हान्ने खुट्टी
तेरा मर्किएर जाओस्
मलाई पिठिउ देखाई हिँड्ने
तेरा ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती
धमिराले खाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्
हे ह ह हे ह
आहा आहा
आहा आहा
ओइ
बाबा भनि बोलाउँथी
खोइ
कसको यादमा टोलाउँथी
ओइ
बाबा भनि बोलाउँथी
खोइ
कसको यादमा टोलाउँथी
डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी
मलाई यो चाहियो त्यो चाहियो
भन्दै कराउँथी
डेटिङ भनेर भद्रगोल सपिङ गराउँथी
मलाई यो चाहियो त्यो चाहियो
भन्दै कराउँथी
तलाई दया माया नभएको
निष्ठुरीले पाओस्
मलाई धोका दिने तेरो माया
कोलखाडीमा जाओस्
मलाई धोका दिने तेरो माया
कोलखाडीमा जाओस्
बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
हे
बल्ल बुझे चाल तेरो रहेछ त्रिताले
तलाई सपिङ्ग गर्दिएको पैसा फिर्ताले
तलाई सम्पत्तिको स नभएको
भिकारीले पाओस्
मलाई जुत्ति हान्ने खुट्टीतेरा
मर्किएर जाओस्
मलाई पिठिउ देखाई हिँड्नेतेरा
ढाँडै सड्की जाओस्
तेरा काइ न भएको रूपको खेती
धमिराले खाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्
मलाई छोडी अर्कै हेर्ने तेरा
आँखै पड्कि जाओस्

